नेपाली राजनीतिको असफलताका कारण आम
जनता, माओवादी
लडाकु झैं, परम्परागत राजनीतिको मैदानबाट निजी
जिवनमा फर्किरहेका छन् भने राजनीतिक दलहरु स्वयं जनताको घरदैलो र गाउँघरका
मैदानबाट आफ्नै निजी स्वार्थको मैदानमा फर्किरहेका छन् । फलस्वरुप उनीहरुको केन्द«विन्दु
राज्य र सरकार बन्न पुगेको छ ।
लोकतन्त्रको
कसीमा दलहरु असफल, तर
विकल्प के? | Simpani
(wordpress.com)
नेपालको इतिहास, जातजाति, संस्कार, संस्कृति, भाषा, लाेकजीवनबारे लेख रचनामा बहस गर्ने मञ्च ।
Friday, September 03, 2021
लाेकतन्त्रको कसीमा दलहरू असफल, तर विकल्प के?
Societies of Nepal
Societies of Nepal Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...