Thursday, January 30, 2014

Seminar on Origin of Magar

आज आफ्नै जातिका बारेमा छलफल थियो अर्थात मगरको उत्पत्ती र नामाकरण बिषयमा । नेपाल प्राग्या प्रतिस्ठान का कुलपती बैरागी काइला मुख्य अतिथी र मगर अध्ययन केन्द्र का अध्यछ डा गोविन्द प्रसाद थापा को सभापतित्वमा भएको गोस्ठीमा बिष्णु सिन्जालिको अवधारणा पत्रमा प्रा डा प्रेम कुमार खत्री तथा
डा रमेश कुमार ढुङेलको टिप्पणी साथ प्रारम्भ भएको छलफलमा धेरै वक्ताहरुले आफ्नो धारणा राख्नुभयो । य्स्तो गहन बिषयमा आगामी दिनहरुमा पनि छलफल हुनुपर्ने सुझावका साथ गोस्ठी सम्पन्न भयो ।

  About The Culture of Magar MAGAR (SHORT INTRODUCTION) https://magarworld.wordpress.com/2014/02/17/about-magar/   Magar is one of th...