Sunday, May 06, 2018

Magar's origin and history


Aug 10, 2015

बागलुँग मगर समाजलेमगर आवाजभन्ने पत्रिकाको विमोचन गरायो त्यसमा एम. एस. थापा नरु थापाका लेख पनि छन् एम. एस. थापा मगरको उत्पत्ति  बारे लेख्नु हुन्छ–

कुनै पनि जातिको ऐतिहासिक एवम् साँस्कृतिक परम्परालाई दृष्टिगत नगरी ठाडै हिन्दु हो भन्नु वा झाँक्री, भुत, प्रेत, पितृ प्रकृति पुजालाई मात्र दृष्टिगत गरी मगरहरुलाई प्रकृति पुजक वा वोन धर्मावलम्बी भन्नु गलत हो …..प्राचीन समयमा मगरहरुलाई बृजि, बाज्जी, बिज्जि आदि भन्न्थ्यिो …..अहिले पनि घर गाउँमा गैर मगरलाई गाली गर्दा बजिया शब्द प्रयोग गर्ने चलन यस बजिया शब्दले पनि मगर हरु बृजि भएको थप पुष्टि गर्छ आजका मगरहरुलाई प्राचीन लिच्छवी (बृजि) भनिन्थ्यो एवम् लिच्छवी बंशजका बुद्ध अशोक भएको प्रष्ट देखिन्छ ….यि सबै ऐतिहासिक तथ्याँक बाट बुद्ध मगर जातिकै देखिन्छ
आफनो लेखमा नरु थापा लेख्नु हुन्छ–आर्यन हरुले वेद उपनिषदहरुमा जताजतै उल्लेख गर्ने गरेको नाग, किन्नर, गन्धर्व यिनै सौभार वंशीय किराती वा जनजातिहरु हुन् काठमाण्डौलाई पहिला नागदह भनिन्थ्यो नागदह इलाकामा नागवंशीय मगर राजा कर्कोटले राज्य गर्द थिए उनले आफनो रक्षार्थ आजको नागार्जनमा नागजौंग किल्ला खडा गरेका थिए नागजौंगनै अपभ्रंश भएर नागर्जुन हुन पुगेको हो त्यस्तै नागदहको पानी नागहरुले (नागवंशीय मगर) प्रयोगमा ल्याउने हुनाले सो ठाउँहरुलाई नागहरु आहाल खेल्ने ठाउँ भन्दा भन्दै अपभ्रंश भएर नाग आहाल गर्ने ठाउँ नाग आहाल नेपाल हुन गएको हो

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...