Saturday, June 02, 2018

Magar's origin and history



B. K. Rana & Langhali Pariwar Cambridge
11:46 PM (7 hours ago)
https://mail.google.com/mail/ca/u/0/images/cleardot.gif
https://mail.google.com/mail/ca/u/0/images/cleardot.gifReply
https://mail.google.com/mail/ca/u/0/images/cleardot.gif

Dear All,
The Magars came from the north but not from the south. Period. I mean there is no question about it. Historical linguistic evidence attest that the Magars came from the north but it still remains unclear as to what part of Asia in the north did the Magars enter the Himalayan region from ? Please read below a text in Nepali also.
Jhorle and thank you. 

B. K. Rana & Langhali Pariwar Cambrid
दक्षिण एसियाको इतिहासमा मगर जातिको प्रचीनताको प्रश्न
डिसेम्बर ३०२०१३
[आज २१सौं शताव्दीसम्म आइपुग्दा पनि सम्पूर्ण मगर समाज अझै विकासशील अवस्थामा नै रहदा यस समाजका बारेमा अलिकति चिन्तन मनन गरिदो रहेछ यसै पनि कम्तिमा पनि मलाइ त यस्तै हुने गर्दछ`| तरप्राज्ञिक अभ्यासमा यसप्रकार खास जाति विशेषको आग्रह गरिनु वा कुरा उठाउनु आफैमा उपयुक्त-अनुपयुक्त जे भए पनि दक्षिण एशियामा मगर जातिको प्राचीनता के र कति भन्ने बारेमा सरोकार राख्दै आएका कारण पनि यसबारेमा धेरथोर लेख्ने प्रयत्न गरेको छु मैले आज |]

 लेखक बि. के. राना
दक्षिण एसियाको हिमाली मुलुक नेपालमा विभिन्न जातजातिका मानिसहरु बसोबास गर्दछन् उनीहरु मद्धे मगर जाति मुलुकको एक प्रमुख जाति हो सरकारी तथ्यांकका हिसाबले  भन्ने हो मगर जाति गौरवमय इतिहासको धनी नेपालका क्षत्री र ब्राह्मण पछि क्रमश: तेश्रो सबभन्दा ठूलो जनसंख्या भएको जाति हो तरसम्बन्धित विद्वान् वा समुदायका अगुवाहरुले  यो सरकारी तथ्यांकलाइ सही मानेका छैनन् खैरयस विषयमा कुरा गर्दै गरौला पछि कुनै अर्को लेखमा आज एउटा छुट्टै प्रसंगछुटै चर्चा गरौ जस्तो  लाग्यो |
आफु मगरको सन्तति भएका नाताले यो लेखकलाई पनि आफ्नो जातिको इतिहासभाषा र संस्कृतिका बारेमा धेरथोर चासो हुनु स्वाभाविकै हो यसरी कुरा गर्दा वा सरोकार राखिदा जातिवादी होईन्छ होईन्न त्यसबारे  यस लेखकले कुनै सरोकार राखेकै छैन किनभने आफ्नो जातिको अर्थात् अझ स्पस्ट भाषामा भन्ने हो भने आफ्नो पुर्खाको गौरवमय इतिहासछुट्टै स्वतन्त्र भाषा र विशिष्ट संस्कृति यसै पनि सधै प्रिय र मीठो लाग्दो रहेछ यस्तै लागेको छ मलाइ पनि यस्ता कुरा उठाउनु ठीक हो होइन त्यसबारे छुट्टै वहस गर्न सकिएला |
आज २१सौं शताव्दीसम्म आइपुग्दा पनि सम्पूर्ण मगर समाज अझै विकासशील अवस्थामा नै रहदा यस समाजका बारेमा अलिकति चिन्तन मनन गरिदो रहेछ यसै पनि कम्तिमा पनि मलाइ त यस्तै हुने गर्दछ`| तरप्राज्ञिक अभ्यासमा यसप्रकार खास जाति विशेषको आग्रह गरिनु वा कुरा उठाउनु आफैमा उपयुक्त-अनुपयुक्त जे भए पनि दक्षिण एशियामा मगर जातिको प्राचीनता के र कति भन्ने बारेमा सरोकार राख्दै आएका कारण पनि यसबारेमा धेरथोर लेख्ने प्रयत्न गरेको छु मैले आज |
त्यसो त मगर जातिको मानवशास्त्रीय अध्ययन-अनुसन्धान स्वयम् सम्बन्धित विद्वानहरु अर्थात् 'नेटिभ लेखक'हरुबाट हुदा सार्है राम्रो हुने हो तर त्यस्तो भै सकेको जस्तो लाग्दैन खुद हाम्रा मगर जानिफकार वा अग्रजहरुबाट नै सूचना र तथ्य वा प्रमाण हासिल गरेर बाहिरका अरुहरुले केही अध्ययन गरिदिएकाछन वा लेखिदिएका त्यो पनि राम्रै भएको छ अनि हामी तत्त अध्ययन-अनुसन्धान बढी रुचिका साथ पढ्ने गर्दछौ वस्तुतः हामी त्यस प्रकारको अध्ययन-अनुसन्धानलाइ स्वीकार गर्दछौगर्दै  आइरहेका पनि छौ |
हिमाली क्षेत्रका सबैजसो आदिवासी जनजातिका कुरा यस्तैयस्तै छन आफ्नो कुरा बाहिरका अरुले लेखिदिएका छन यस्तो स्थितिमा ति बाहिरियाहरुले गरेका व्याख्यान विश्लेषणमा यताउता भएका खण्डमा अफ्ठ्यारो हुन् जानु स्वाभाविकै हो यस्तो चाहिँ एकजना जापानी विद्वान् जिरो कवाकिताले लेखेका "पहाडका मगर जाति र उनका छिमेकीहरु  : गङ्गा नदीको समथर मैदान आसपासका पहाडी जातिहरु - १९७४ " (THE HILL MAGARS AND THEIR NEIGHBOURS: HILL PEOPLES SURROUNDING THE GANGES PLAIN - 1974 ] नामको किताबमा अलिकति नमिल्ने खालका कुराहरु पनि परेकाले त्यसबारे विरोधको स्वर सन् १९९० को दशकतिर पनि उठेको थियो |
अब यसकुरालाइ यहि छाडेर मगर जातिको प्राचीन इतिहासका कुरा गरौ मगर जातिको प्राचीन इतिहास के कस्तो थियो त ?
महाभारत र पुराणमा मगरका कुरा ?
केही भारतीय तथा पाश्चात्य विद्वान हरुले  मगर जातिको उल्लेख महाभारतमा पनि भएको कुरा औल्याएका छन् विश्व प्रशिद्ध  हार्वार्ड  विश्वविद्यालयका प्राध्यापक तथा  विख्यात इन्डोलजिष्ट माइकल वित्ज़लका अनुसार मगरहरु महाभारतकालमा नै चिरपरिचित थिए भन्ने लेख्नु भएको छ किनभने महाभारत महाकाव्यको भाग ६ अध्याय १२ का ३३ र ३४ श्लोकहरुमा हालको हाम्रो मगर जातिलाइ सम्बोधन हुन सक्ने क्रमश: 'मगाश र मगा" भन्ने दुइ नाम शव्दहरु आएका छन् जस्तै :-
३३. तत्र पुण्या जनपदाश चत्वारॊ लॊकसंमताः
मगाश च मशकाश चैव मानसा मन्दगास तथा
३४. मगा बराह्मणभूयिष्ठाः सवकर्मनिरता नृप
मशकेषु तु राजन्या धार्मिकाः सर्वकामदाः
अब यहाँ कुरा के पनि आउछ भने स्वयम महाभारतको प्राचीनता के कति हो त यसबारेमा भारतीय विद्वानहरुको मतानुसार महाभारतको युद्ध ३१३९ इशा पूर्व अर्थात् ५,१५१ वर्ष पहिले भएको थियो तर यो मितिमा विवाद रहेको छ हालसम्म पनि पाश्चात्य विद्वानहरु के अनुमान लगाउदछन् भने महाभारत महाकाव्य ९०० इशा पूर्व अर्थात् चानचुन २९०० वर्ष पहिले लेखिएको हो ति माथि उल्लेख भएका " मगाश र मगा" ले आजका मगर जातिलाइ सम्बोधन गर्ने नगर्ने बारेमा थप विश्लेषण  हुनु बान्छनीय छ यसबारे छुट्टै चर्चा पछि गरिने छ |
यसबाहेक 'मंगरनाम शव्द कुर्म पुराण को ४९:३६ सौ श्लोक र विष्णु पुराणको २. ४. ६९ श्लोकमा पनि प्रयोग भएको छ भारतीय विद्वान् राधाकृष्ण चौधरीले यी पुराणहरुमा आएका 'मंगरशव्दले हालका मगरहरुलाई बुझाउने कुरा लेख्नु भएको छ | (वित्ज़ल  1993 :226)
तर यी माथि भनिएका महाभारतकुर्म पुराण वा विष्णु पुराणमा वर्णित 'मगाश', 'मगा'  वा 'मंगर'ले  हालका मगर जातिलाइ नै बुझाउदछन भन्नेमा यसै हो भन्ने अवस्था छैन किनभने संस्कृत भाषाको 'मगशव्दबाट यीमाथिका शव्दहरु व्युत्पन्न भएकाछन् वा बनेकाछन्  । रयो  'मग'  शव्दले सूर्यको पूजारी मुख्य रुपमा ब्राह्मणहरुद्वारा  मात्र बसोबास गरिएको भनिएको शकद्वीपका  वासिन्दालाइ  बुझाउदछ । सूर्यको पूजारी हुनु रब्राह्मणहरुको वाहुल्य भएको प्राचीन शकद्वीपमा  आजका मगरहरुका पूर्वजहरु बसोबास गर्दथे भन्न का निम्ति यो मात्र कुनै गतिलो आधार हुनसक्दैन । त्यसमा एउटा मात्र विचारणीय पक्ष के छ भने उही 'मगशव्दबाटबन्ने अर्को शव्द  'मगस'ले  चाहिँ शकद्वीपका लडाकु  जातिलाइ पनि जनाउदछ (मोनियर 1899: 772)। मगर जाति वस्तुतः एउटा लडाकु जाति पनि हो । तरयसकै आधारमा मात्र यो कुरोको निरुपण हुन् सक्दैन किनभने आजका मगर जातिको तीनै किसिमका भाषाहरु भोट-बर्मेली परिवारका भाषाहरु हुन् भने संस्कृत भारोपेली परिवारको भाषा हो। यहाँ भाषिक भिन्नताका कारण पनि यस कुरालाई स्वीकार गर्ने ठाउ छैन।
प्राचीन 'मगधराज्यका बासिन्दाहरु वर्णाश्रम व्यवस्था मान्दैनथे । त्यसै हुनाले पनि त्यसले माथीको कुरालाइ स्पष्ट गर्दैन ।न त सो मगधमा पर्ने हालको 'मुङ्गेरजिल्लाले नै  स्पष्ट गर्दछ (झा 2004: 82) । प्राचीन मगधवासीहरु गीत गाइहिड्ने 'गाईने जस्ताथिए पनि भनिएको पनि छ  (मोनियर 1899: 772)। त्यो पनि आजका मगरहरुको परम्परा होइन ।
तिब्बत र 'मंगोर'का कुरा
तिब्बतीहरु आफुहरुलाई 'बोभन्दछन । यो तिब्बत भन्ने शव्द  'तिबे वा 'थिबे' ( Cf : नेपालका 'थेबेथरका लिम्बुहरुसंग तुलना गर्नुहोस)बाट आएको छ । ज्यान्बेइ (Xianbei)  भाषामा तिब्बतीहरुलाई 'तिबे वा'थिबेभनिन्छ । त्यो 'तिबे सम्भवत: तोबा ज्यान्बेइ (Tuoba Xianbei)  को  नामबाट आएको पनि हुनसक्छ ।तोबा ज्यान्बेइ (Tuoba Xianbei)  ले दक्षिण लियांगको स्थापना गरेका हुन् भन्ने विश्वास गरिन्छ । यसमा 'छागनमंगोरअर्थात सेता मंगोल ("Chaghan Monguor"or White  Mongols ) को कुरा गर्नु पर्ने हुन्छ । यसमा 'मंगोरभन्ने शव्द 'मुरोंग ज्यान्बेइ' (Murong Xianbei) भाषाबाट  बनेको हो भन्ने भनाइ छ । फ्लेमिश क्याथोलिकमिशनरी लुई स्क्य्रामले  सन् 1911 -1922 का बीच यो 'मंगोर'  वा 'मंगोलभन्ने शव्दलाई अन्तर्राष्ट्रियकरण गरेका हुन् ।
जहाँ सम्म 'मंगोलजातिको कुरा छ यही 'मंगोल'बाट  'मंगर वा मगरबनेको देखिन्छ । 'मंगोरभाषामा 'मंगोलियाली भाषा'को अन्तिम  'अर्थात 'मंगोल'को ''लाइ  'उच्चारण गरिन्छ। यसरी  मगर शव्दको व्युत्पत्ति भएकोदेखा पर्दछ सरसर्ती हेर्दा । तर लुई स्क्य्रामभन्दा  सय वर्ष वा सो भन्दा पनि पहिले नै कर्णेल  कर्कप्याट्रिकले नेपालका 'मगर'हरुबारे उल्लेख गरिसकेका हुन् (कर्कप्याट्रिक 1811 :249)। उनले 'मुङ्गरवा मंगर’ लेखेका छन् ।
एउटा चाख लाग्दो कुरा के पनि छ भने शाह राजाहरुको कुनै पनि लालमोहरहरुमा आजका सम्पूर्ण मगर जातिको 'जात जनाउनेशव्द 'मगरभने कहिँ कतै उल्लेख छैन । बरुमगर जातिका बिभिन्न थरहरु जस्तै: राना थापा ,खड्काआलेरोका मास्कीग्यामीपुलामीभुषाल,  थापासारुअर्घुम्लेत्रोक्छाकीजैसिरानाथापाझेडी थापारखाल,  थापासिन्जाली अस्लामीगरन्जाआले त्रोक्छाकीतर्कुले रानाइत्यादी  भने बारम्बार प्रयोग गरिएको छ ।(क्रमश:)
सन्दर्भ सूचि :
 क) विभिन्न लालमोहरहरु
ख) योगीनरहरिनाथ - 2022: इतिहासप्रकाशमा सन्धिपत्र संग्रह  भाग -1
ग) रेग्मीशारदाप्रसाद - वि. शं  2009 : गोर्खावंशावाली
a) Jha, D. N. - 2004: Early India, A Concise History . Manohar Publishers & Distributors, New Delhi.
b) Kirkpatrck , Colonel - 1811 : Account of the  Kingdom of Nepaul : London
c) Monguor : Wikipedia
d) Monier-Williams, Monier - 1899: A Sanskrit-English Dictionary – Oxford
e) Toffin, Gerrad - 1993: Nepal Past & Present - CNRS, Paris
https://sites.google.com/site/rana1616/daksina-esiyako-itihasama-magara-jatiko-pracinatako-prasna


Sunday, May 06, 2018

CA revival or fresh elections?


Wednesday, June 13, 2012
Constituent Assembly revival or fresh elections

 Personally  I am in favour of CA revival because it will save time, cost, it will prevent polarization of society, and it will definitely guarantee Constitution. Prashant Jha, in his article, also fears of some kind of uncertainty if new election is held. He writes:

Elections are more democratic and will accurately reflect the new balance of forces. But the outcome is almost certain to be fragmented. Will the next house, which will consists of parties who have fought elections purely on positions of federalism, be able to throw up a document of compromise? The interim constitution did not envisage that CA would not produce a constitution, but Nepal no longer has that luxury of not contemplating failure; how will it deal with a scenario where a social contract is not drawn again. And listening to the conservatives — those who mythologize the 90s and want to go back to that period — will not work. Radical democrats, republicans, federalists and secularists will wage a battle for survival to protect existing achievements.
 

On Oct 28, 2012, the retired judges of Supreme Court have suggested to go for fresh CA election rather than to opt for the revival of CA. 

Taming domestic problem first

Taming domestic problem first

Tuesday, March 25, 2008
Taming domestic problems first
The problems of justice and security begin from our doorsteps; so do the solutions. If we look into the causes of every problem we find ‘human being’ sitting down at the root. The solutions of problems are perceived by people from different perspectives and proximity. Today societies suffer from inequity, inequality, injustice, and insecurity. These are also basic factors for conflict in the societies. Global/world security is more political in nature. The first thing we can start right now is: address these local problems. These are domestic, more important and urgent than regional problems. Let these be tackled first then we can think of regional politics, not at this moment.
Posted by Dr. GP Thapa at 10:41 AM 1 comments

Magar's origin and history


Aug 10, 2015

बागलुँग मगर समाजलेमगर आवाजभन्ने पत्रिकाको विमोचन गरायो त्यसमा एम. एस. थापा नरु थापाका लेख पनि छन् एम. एस. थापा मगरको उत्पत्ति  बारे लेख्नु हुन्छ–

कुनै पनि जातिको ऐतिहासिक एवम् साँस्कृतिक परम्परालाई दृष्टिगत नगरी ठाडै हिन्दु हो भन्नु वा झाँक्री, भुत, प्रेत, पितृ प्रकृति पुजालाई मात्र दृष्टिगत गरी मगरहरुलाई प्रकृति पुजक वा वोन धर्मावलम्बी भन्नु गलत हो …..प्राचीन समयमा मगरहरुलाई बृजि, बाज्जी, बिज्जि आदि भन्न्थ्यिो …..अहिले पनि घर गाउँमा गैर मगरलाई गाली गर्दा बजिया शब्द प्रयोग गर्ने चलन यस बजिया शब्दले पनि मगर हरु बृजि भएको थप पुष्टि गर्छ आजका मगरहरुलाई प्राचीन लिच्छवी (बृजि) भनिन्थ्यो एवम् लिच्छवी बंशजका बुद्ध अशोक भएको प्रष्ट देखिन्छ ….यि सबै ऐतिहासिक तथ्याँक बाट बुद्ध मगर जातिकै देखिन्छ
आफनो लेखमा नरु थापा लेख्नु हुन्छ–आर्यन हरुले वेद उपनिषदहरुमा जताजतै उल्लेख गर्ने गरेको नाग, किन्नर, गन्धर्व यिनै सौभार वंशीय किराती वा जनजातिहरु हुन् काठमाण्डौलाई पहिला नागदह भनिन्थ्यो नागदह इलाकामा नागवंशीय मगर राजा कर्कोटले राज्य गर्द थिए उनले आफनो रक्षार्थ आजको नागार्जनमा नागजौंग किल्ला खडा गरेका थिए नागजौंगनै अपभ्रंश भएर नागर्जुन हुन पुगेको हो त्यस्तै नागदहको पानी नागहरुले (नागवंशीय मगर) प्रयोगमा ल्याउने हुनाले सो ठाउँहरुलाई नागहरु आहाल खेल्ने ठाउँ भन्दा भन्दै अपभ्रंश भएर नाग आहाल गर्ने ठाउँ नाग आहाल नेपाल हुन गएको हो

Thursday, January 30, 2014

Seminar on Origin of Magar

आज आफ्नै जातिका बारेमा छलफल थियो अर्थात मगरको उत्पत्ती र नामाकरण बिषयमा । नेपाल प्राग्या प्रतिस्ठान का कुलपती बैरागी काइला मुख्य अतिथी र मगर अध्ययन केन्द्र का अध्यछ डा गोविन्द प्रसाद थापा को सभापतित्वमा भएको गोस्ठीमा बिष्णु सिन्जालिको अवधारणा पत्रमा प्रा डा प्रेम कुमार खत्री तथा
डा रमेश कुमार ढुङेलको टिप्पणी साथ प्रारम्भ भएको छलफलमा धेरै वक्ताहरुले आफ्नो धारणा राख्नुभयो । य्स्तो गहन बिषयमा आगामी दिनहरुमा पनि छलफल हुनुपर्ने सुझावका साथ गोस्ठी सम्पन्न भयो ।

Saturday, November 30, 2013

Upon Iman Singh Chemjong's book

Late Iman Singh Chemjong was a historian. His book 'History & Culture of the Kirat People' is a much applauded book among Kiranti people. However, Saurabh has found some anomalies in his work. Here is the link to that article of Saurabh.

https://www.kantipurdaily.com/koseli/2013/11/29/309740.html





Tuesday, October 29, 2013

Buddha's Birth Place

Buddha's Birth Place

Over 2,600 years ago, the Buddha was born in a natural grove, where rare and beautiful flowers bloomed and one could hear the humming of five different types of bees. Queen Maya Devi was passing through this earthly paradise on the way to her parents’ house when the pangs of labor began. After bathing in a nearby pond the queen walked 25 paces, took support of a sal tree and gave birth standing up. The infant Buddha then took seven steps forward and declared that this would be his final birth.

There are many versions of this well-known story, but they all take place at the same sacred site: Lumbini, Nepal. In the time since the Buddha’s birth, individuals as well as organizations have played a role in discovering, maintaining, and developing Lumbini as a Buddhist pilgrimage site, beginning with Ashoka, the Mauryan emperor of the 3rd century B.C.E who first marked the place with one of his stone edicts. In 1967 U Thant, then secretary general of the United Nations, called international attention to the neglected site, in accordance with a wish from the Nepali government. Presently, Lumbini is undergoing a complex development process. Unlike long-established pilgrimage sites such as Varanasi, Mecca, or Lourdes, Lumbini was rediscovered only a little over a century ago.

5th Century B.C.E.
Siddhartha Gautama is born.

3rd Century B.C.E.
Emperor Ashoka erects a stone pillar, proclaiming Lumbini as the Buddha’s birthplace.

5th and 7th centuries C.E.

Two famed Chinese pilgrims, the monks Fa-hsien (Faxian) and Hsuan-Tsang (Xuanzang), make pilgrimages to Lumbini, writing down detailed travel accounts of their journeys.

14th century C.E.
Ripu Malla, the king of Jumla (now a district in modern Nepal), carves his name on the upper portion of the Ashoka pillar.

1896
The longstanding interest of the ruling British authorities in finding
the location of the neglected site bears fruit, and Lumbini is rediscovered during explorations.

1967
UN secretary general U Thant visits Lumbini and presses for international cooperation to develop the Buddha’s birthplace.

1972
The renowned Japanese architect Kenzo Tange is assigned to create the “master plan” for Lumbini. It was completed in 1978.

1997
UNESCO declares Lumbini a World Heritage Site.

To watch a video about the Buddha’s birthplace today, click here.

To watch an interview with Venerable Metteyya about Lumbini, click here.

Images: Envelop from Lumbini, 29 July, 1970, courtesy United Nations Archives; Photograph of Ashokan Pillar © Ajay Pillarisetti; Photograph of U Thant courtesy UN Photo/Grunbaum; Lumbini master plan courtesy of United Nations Archive

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...