वि.सं. २०३९ सालमा प्रकाशित यस
पुस्तकको प्रकाशकीयमा नेपाल राजकीय प्रज्ञा प्रतिषनका तत्कालीन उपकुलपति
माधवप्रसाद घिमिरे लेख्नु हुन्छ, ‘‘लोकधर्म सहज
विश्वासमा अाधारित हुन्छ । भावनाशील हुन्छ । विशिषट धर्मकाे मूल अाधार पनि विश्वास
हो, तर त्याे चिन्तनशील हुन्छ । विराटकाे उपस्थितिकै अनुभूति गर्नु र
त्यसका अशीषबाट मनुषय अश्वस्त रहनु यहीनै सारा धर्मको विशेषता हो । लोकले विराट
सत्ताको अाभासलार्इ अाफनै प्राकृतिक परिवेश र अाफनै दैनिक जीवनकाे सीमा भित्रै
सीमित राख्छ र त्यसलार्इ जीवनमुखी बनाँउछ । तर विशिषट धर्मले त्यो विराट सत्ताको अाभासलार्इ दर्शनमा ढाल्छ र त्यसलार्इ लोकोत्तर बनाँउछ ।’’
यस पुस्तकका १४ खन्डमा जाति परिचय, गाँउ तथा घर, थर र उपथर, वेशभूषा तथा रूपसज्जा, खाना र यस संग प्रचलित प्रचलन, लोक खेल र मनाेरन्जन, लोक देविदेवताहरू, पुजाअाजा, लोक चाडपर्वहरू, लाेकगीत, लोकनृत्य, धामी एवं अाेझा परम्परा, रोग, व्याध र अाैषधोपचार तथा लोक विश्वास
र परिशिषट छन् ।
यस पुस्तकका लेखक तुलसी दिवस
नेपालका जात–जातिका बारेमा अनुसन्धान गर्ने एक मुर्धन्य विद्वान हुनुहुन्छ ।
उहाँमा म यसै अवसरमा अाफनो फेसबुक पेजमा यस्ता खोजका बारेमा पाठक हरूका लागी
सामग्री राखी दिनु भएमा अाभारी हुने थियाैं भन्ने विचार राख्ने दुस्साहस गर्छु ।