Tuesday, January 22, 2019

लेकगाउँ टु खोप्रा


लेकगाउँ टु खोप्रा 
फोटो 
कार्तिक १०, २०७५यात्रा थुलुङ राई 
काठमाडौँ — अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने म्याग्दीको तातोपानीबाट पूर्व उत्तर पैदल हिंड्दै चार घन्टामा लेकगाउँ पुग्न सकिन्छ लगभग एक सय घर धुरी रहेको लेकगाउँमा मगर जातिको बाहुल्य छ   
प्राकृतिक रूपमा धनी यो गाउँको सुन्दरता भन्नु नै हिमालैहिमालको घेराबन्दी हो पदयात्रीका लागि उत्कृष्ट रुट मानिएको लेकगाउँबाट नीलगिरि हिमाल अन्नपूर्ण पहिलो देखिन्छ हिंडाइको दोस्रो दिनमा धौलागिरि, टुकुचे हिमाल आँखैसामु आउँछ स्थानीय घान्द्रुक इलाकाका संरक्षण अधिकृत विदुरविक्रम कुइँकेलका अनुसार, ३७ सय मिटर उचाइमा पर्ने खोप्रा डाँडाबाट बिहानै सुनौलो घामको प्रतिच्छायामा अन्नपूर्ण साउथदेखि गुर्जा हिमालसम्मै मनोहक देखिन्छ
kartik 10, 2075 thulung rai-यात्रा थुलुङ राई 
प्रकाशित : कार्तिक १०, २०७५ ०९:४२

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...