Thursday, June 18, 2020

कला र संस्कृतिकाे संरक्षण

नेपाल विविध जातजाति, धर्म, भाषा, संस्कृति, कला, इतिहास, साहित्यकाे धनि देश हुंदा पनि हामी गरीब छाैं । राज्यमा भएका नेताहरू यी कुरा हरूकाे बारेमा साेच्न सक्ने हैसियत राख्दैन । उनकाे प्राथमिकताहरू अलग छन् । सरकारमा बसेका हरू भ्रषटाचार लाइ बढावा दिदैछन् । कसरी यसता सम्पदा लाइ जाेगाउन सकिन्छ त यस्ताे अवस्थामा?
https://youtu.be/GLbryIjUmMg

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...