Thursday, June 18, 2020

पहिलेका पद नामहरू-

पहिलेका पद नामहरू-

लेसी, नौसिन्दा, बिचारी, बहिदार, तहबिलदार, तहसीलदार, मुखिया, डिट्ठा, खर्दार, सुब्बा, मिर सुब्बा, सरदार, काजी, बडाकाजी । खर्दार बाबुराम आचार्य, सुब्बा हरि बहादुर श्रेष्ठ, मिर सुब्बा कृष्णबम मल्ल, सरदार रंजनराज खनाल, काजि मधुसूदन राजभन्डारी, बडाकाजी पुष्पराज राजभन्डारी । गौंडा / गोश्वारका हाकिम, बडाहाकिम, मजिस्ट्रेट, चिफ मजिस्ट्रेट, कमिस्नर, चिफ कमिस्नर, अमिनिको लप्टन,

अडडाका नामहरू

गौंडा, पहाड गोश्वारा, मधेश गोश्वारा, बजार अड्डा, भंसार अड्डा, चारखाल अड्डा, माल अड्डा, अमिनि, टक्सार अड्डा, निक्सारी अड्डा, पजनी अड्डा, हाजिरी अड्डा, बहि बुझाउने अड्डा, कोसी तोषा खाना, तेजारथ अड्डा, लेखापढी अड्डा, कुमारी चोक गोश्वारा, मुलुकि खाना, मुन्सी खाना, जैसी कोठा, जिन्सी खाना, कम्यान्डरी किताब खाना, जंगी असबाब खाना, टेकु भंसार, पुरानो भंसार, छोटी भंसार

साभारः Balram Sapkota's facebook


सम्झनाहरूको झरिलो मौसम

सम्झनाहरूको झरिलो मौसम किशोर नेपाल , नयाँ पत्रिका, जेठ १४, २०७९ सहरको मौसममा बिस्तारै परिवर्तन आउँदै छ   । समयका यी क्षणमा सम्झनाहर...