केई कूलू (कुलुङ भाषा)
शब्दकोश
नेपालको जनगणना विसं २०६८ अनुसार कुलुङ जातिको
जनसंख्या २८ हजार ६ सय १३ छ भने कुलुङ भाषाका वक्ता संख्या भने ३३ हजार एक सय ७० छ।
कुलुङ जातिको उद्गम थलो सोलुखुम्बु जिल्लाको महाकुलुङको गुदेल, छेस्खाम, बुङ, सोताङ, पावैलगायत क्षेत्र हो भने भोजपुर, संखुवासभा, इलाम, झापा, सुनसरी, मोरङलगायत जिल्लामा कुलुङ जातिको बाक्लो बस्ती छ।
तेह्रथुम, ताप्लेजुङ, पाँचथर, सिरहा, उदयपुर, काठमाडांै, ललितपुर, भक्तपुर, चितवन, कास्की, मुस्ताङ, बागलुङ, कञ्चनपुरलगायत २४ भन्दा बढी जिल्लामा पनि पातलो
रूपमा बसेका छन्।
नेपाली भाषामा प्रकाशित हुने दैनिक पत्रपत्रिकाको
भीडमा अन्नपूर्ण दैनिकको छुट्टै स्थान छ। यो दैनिकले आफ्नो शनिबारीय विशेषांक
फुर्सदमा ‘शब्दकोश’ प्रकाशित गर्न थालेको छ, जुन राज्यले गर्नुपर्ने काम हो। विसं २०६१ मा
भाषाविद्हरू माधव पोखरेल र अमृत योञ्जन–तामाङको सहजीकरणमा गरिएको स्वर वर्ण र
व्यञ्जन वर्ण पहिचानका क्रममा कुलुङ भाषामा १३ वटा स्वर वर्ण र २१ वटा व्यञ्जन
वर्ण पत्ता लागेका छन्। कुलुङ भाषामा दीर्घ नभएकाले ह्रस्वलाई नै दीर्घ मानिएको छ
भने दीर्घ जनाउन ‘ः’ दिने भन्ने निर्णय भएको छ। हाम्रा विभिन्न भाषाका शब्द
समेट्ने ‘शब्दकोश’ स्तम्भ सुरु गरेकामा ‘फुर्सद’लाई ओलोनुव अर्थात् धन्यवाद !
नेपाली भाषा
कुलुङ भाषा
यहाँबाट अप्का
लोकप्रिय आयाबु
अचेल इनिबा
उँधो उक्सू
उब्रिनु एइम
हाम्रो ओखोमी
दाबिलो
कर्चम
पानीको मुहान काउपूइ
उभौलीमा नागी पुज्ने फापरको जाँड कीमूदी
कुलुङको एक थर कुबीत्ती
कुलुङ कूलू
अचार
केप्चासी
हामी केइ
फोहोर कोचीवा
असोज महिना खान्दीरी
पिँडालु खीम्तोलाजा
जेठानी–देउरानी खूनाम्मे
छानेको जाँडको छोक्रा खेलखाम
कपास खोउसी
काग गागाप्पा
साग गीलखाई
मृतात्मालाई चढाइने भात गूमजा
पुरानो गोमतोउ
कोइला गेलोबोम
घामपानी गोनाम
जुँगा ङमूइ
अनुहार ङाली
पकाउनु ङीम
केराउ ङेरकोसी
मगन्ते ङोकचाप
झिँगा चयम्मा
मीठो चानप
ऐँठन चीपचीउ
आमाको दूध चून
मक्किनु चेमे
कठुवा चोङसर
असत्य छमाक
तुषारो छाउ
बलि चढाउनु छीदाम
टाढा छूबूरी
मजेत्रो छेक्नाम
कुलपूजामा चढाइने जंगली जनावरको मासु छोरसा
भान्से जागूलोछा
अलिअलि जीजीस
अमिलो जूजूर
मुस्कान जेजे
हलो जोत्नु जोम
खन्नु तम
वनकेरा तामङो
सहयोगी तीक्सू
भालुबाँस तूकूपोउ
चेलीबेटी तेमेछा
यातना तोक्छर
निधार थप
परदेश थारूखम
काउलो थीसीवा
हुटिट्याउँ थूबीमा
धराप थेमलू
शरद ऋृतु थोनाम
पुकार्नु दप्प
कामीचरो दाउ
जूनकीरी दीदीखाम
मंगलबार दूदूलो
कुलुङ जातिमा नयाँ थर दिनका लागि बसिने सभा
देनाम
तरबार दोप्सल
शुभ दिन नमलाम
भाउजू नातेल्मे
कठिनाइ नीछीमा
छानेको जाँड नूर्मा
कान नोबो
युवा पपछा
भैरुङ पारुपोउ
गोरुको मासु पिस्सा
बाँदर पूपो
हलहलेको साग पेलेम्मा
भुटेको मकैको फुल पोङमा
पुख्र्यौली संस्कृति फपललै
झोला फाक्सूम
सिरिरी हावा चल्नु फीलीमोक्स्तो
नांगो फूतीकेर
चुकुल फेसा
योजना फोम
लठेब्री बगीमा
खर्क बाराबू
राक्षस बीलाम
कूलपूजामा चढाउने भात बूकूजा
धनुकाँड बेइ
थैली बोक्चा
चकचके मसबू
हाकिम मासिबा
विचार मीन्ताम
राजनीति मूलीवा
सिद्धान्त मेनेपेम
काम नलाग्ने वस्तु मोरोक
लगातार यततउ
तान्त्रिक यारुमी
बेलुकी यूपा
वर्षा येनाम
बालवा योउमूल्दू
लोधर÷लोदर रइ
चर्खा रान्ता
दौंतरी रीपाछ
कालीझार रुसोङ
भाषा रीङ सौता रेन्मा
नियम रोहो
वनझाँक्री ललदूम
मृत्यु संस्कार गर्ने पुर्खा लाछोछा
उम्रनु लीमे
ओढार लूबम
जिब्रो लेम
बनेल लोतोसा
बोक्सी वारवाङ्मी
मकैको झुत्ता वेलोङ्मा
रंग वोलूम
थाक्नु सउतूम
उपदेश सानीवछे
गुर्भे साँप सीप्पूः
इतिहास सूम्नीतूम्लो
रातदिन सेपालेपा
जाँगर सोसोमा
झ्याम्टा हरगेल
खन्चुवा हाइप
शीर्षक हीउपो
हस्तक्षेप हूतेम
उत्साह हेमसीम
गर्भिणी होपोसूम