Thursday, June 13, 2019

हुरीले बिचल्ली

हुरीले बिचल्ली (तस्बिरहरु)
Kantipur, चैत्र १९, २०७५तस्बिर : इलिट जोशी, भुषण यादव
काठमाडौँ — आइतबार रातिकाे शक्तिशाली हुरीले बारा र पर्सामा सयाै‌ं सर्वसाधारण घरबारविहीन बनेका छन् । हुरी प्रभावितलाई सबैभन्दा खान र बासको समस्या भएकाे छ । पीडितहरु भग्नावशेषमा ओत लाग्ने ठाउँ खाेजिरहेका छन् । कोही आफन्त छिमेकीका घरमा बसेका छन् । काेही खुला आकाशमूनि बस्न बाध्य छन् ।

सम्झनाहरूको झरिलो मौसम

सम्झनाहरूको झरिलो मौसम किशोर नेपाल , नयाँ पत्रिका, जेठ १४, २०७९ सहरको मौसममा बिस्तारै परिवर्तन आउँदै छ   । समयका यी क्षणमा सम्झनाहर...