Tuesday, June 04, 2019

कुँडुले (गोलो) घर


पाल्पाको मगर बस्तीमा चिटिक्क कुँडुले (गोलो) घर

रानीमहल संवाददाता || १७ जेष्ठ २०७६,शुक्रबार १२:३८

पाल्पा – पाल्पाको पूर्वी भेग झिरूबासमा देखिएको परम्परागत कुँडुले घर । तर त्यहाँ स्थानीय बालिकाले घरको लागि आवश्यक पानी बोक्दैं । दश वर्ष अघिसम्म यस भेगमा छ्याप्छ्याप्ती देखिने कुँडुले घर पछिल्लो समय लोप हुने अवस्थामा पुगेका छन् । कुँडुले घर बस्न र स्वास्थ्यका लागि समेत उपयुक्त मानिन्छ । कुँडुले घर संरक्षण गर्न सके यस भेगमा ग्रामीण पर्यटनको समेत सम्भावना छ । झिरूबास नेपालमै नमूना अम्लिसाे खेती भएको क्षेत्र समेत हो ।


इतिहासको विपरीत धार

  इतिहासका विपरीत धार - - युग पाठक रेग्मीको इतिहास लेखनबाट वीरताका मिथक गायब हुन्छन् र पात्रहरू खुट्टाले टेकेर हिँड्न थाल्छन् । आश्विन ७...