Wednesday, June 12, 2019

पोट्रेट अफ गोर्खा

पोट्रेट अफ गोर्खा
फाल्गुन १८, २०७५कान्तिपुर संवाददाताकाठमाडौँ — धादिङ, फिसलिङबाट त्रिशूली नदीमाथिको झोलुंगेपुल तरेर चिसापानी पुग्न पैदल चार घण्टा लाग्छ  । देशकै राजधानी छिर्ने पृथ्वी राजमार्गसँग जोडिएको गोरखा जिल्लाको उत्तर–पूर्वमा पर्ने चिसापानीमा गुरुङ जातिको बस्ती छ भने तल्लो भेग तोमन डाँडामा चेपाङ जातिको बसोबास छ  । एउटा स्वास्थ्य शिविरका अवसरमा चिसापानी र तोमन डाँडामा हालै भेटिएका स्थानीय जातजातिको चेहरा यो मनमा गढेर बसेको छ। तिनैमध्येका प्रतिनिधि हाँसो, खुसी र रहस्यका चेहराहरू यहाँ समेटिएको छ— फेसेज अफ गुर्खाज प्रतीकमा।
शब्द/तस्बिर: यात्रा राई
प्रकाशित : फाल्गुन १८, २०७५ १३:०१

Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...